SKIP THIS

S.P.A  Collage

ज्योति लाइफले विभिन्न पदका लागि माग गर्यो कर्मचारी

logo jyoti final

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ ।कम्पनीले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख / उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक /सहायक / बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको छ ।

आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने रहेको छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कर्मचारी माग गरेको छ । आवेदकहरुको लागि २०७७ श्रावण १३ सम्म ईमेल ठेगाना vacancy@jyotilife.com  मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार