फिल्म ‘ज्योती’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय ठुला पर्दाका फिल्म निर्माणमा सुस्तता छाएपनि छोटा फिल्म धेरै निर्माण हुन थालेका छन् । यस्तैमा छोटो फिल्म ‘ज्योती’ सार्वजनिक भएको छ ।

मनोज गजुरेलको निर्देशन रहेको फिल्म डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो । फिल्ममा रस्मी भट्ट, बाबुराम शाक्य, रचना पौडेल, प्रनिता केसी, आइसा राईलगायतको अभिनय रहेको छ । बुद्ध शाही निर्माता रहेको फिल्ममा सुमन शाक्यको छायाँकन तथा सम्पादन रहेको छ । फिल्मले समसामाहिक बिषयवस्तु उठाएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार