ब्लड बैँक डडेल्धुराको चरम लापरवाही, रक्त दान गर्न ८ घण्टासम्म भेटीएन् कर्मचारी

ब्लड बैँक डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको नेपाल रेडक्रस सोसाईटीले संञ्चालन गरेको ब्लड बैँकमा ८ घण्टासम्म कर्मचारी नपाएको बिरामीका कुरुवाले गुनासो गरेका छन् ।

आईतबार राती ११ बजे व्यथा लागेकी नवदुर्गा गाउँपालिका २ की २१ बर्षीय देवकी साउँदलाई २ बजे डडेल्धुरा अस्पताल भर्ना गरियो । उनको पेटमा दुई बच्चा रहेको डाक्टरले पहिले नै सुझाव दिइसकेको थियो । राती २ बजे अस्पताल पुगेका साउँदको अप्रेसन हुने निश्चत भयो ।

डाक्टरले रगत खोज्न भने साउँदका आफन्तले रगत रक्त संचार केन्द्रमा रगत सजिलै पाइन्छ । नपाए पनि आफै दिउला भने लाग्यो । र ३ बजे अनिवार्य अप्रेसन हुने भएकाले रगत खोज्न रक्तसंचार केन्द्रको वालमा लेखिएको २४ सै घण्टा सम्र्पक गर्ने सकिने ९८४७०९०१७४ सम्र्पक गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार