सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार कोरोना परीक्षण नै भएन !

बिहीबार कोरोना परीक्षण शून्य

कोरोना संक्रमित

धनगढी: सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार कोरोना परीक्षण शून्य रहेको छ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा कुनै पनि नमूनाको परीक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत रहेको छन्। यस्तै पछिल्लो २४ घण्टामा थप २ बिरामी अस्पतालमा भर्ना भएका छन् भने २ जना संक्रमित निको भएर घर फर्किएका छन्

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार