प्रबल जनसेवाश्री पदक एसपी अधिकारीलाई !

एसपी विश्व अधिकारी

धनगढी : नेपाल प्रहरीका अन्तरगतको ‘प्रहरी मेरो साथी’, ‘हाम्रा प्रहरी सँग’ हामी लगायतका अभियानका रचयिता  प्रहरी उपरीक्षक (एसपी)  विश्व अधिकारी प्रबल जनसेवा श्रीपदकमा सिफारिस भएका छन्।

हाल प्रहरी महानिरीक्षकको सचिवालय युएन शाखामा कार्यरत अधिकारी प्रबल जनसेवा श्री पदकका लागि सिफारिस भएका हुन्।

संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्ने भएकी छिन्। यस अघि एसपी अधिकारीले कैलाली जिल्लाको कमाण्ड सम्हालेका थिए । कैलालीको कमाण्ड सम्हाल्दा एसपी अधिकारीले गरेका कामहरू…

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार