भालुको आक्रमणबाट अछाममा एकजना घाइते !

भालुको आक्रमणबाट एकजना घाइते

भालुको आक्रमणबाट अछाममा एकजना घाइते

धनगढी: अछाममा भालुको आक्रमणबाट एकजना घाइते भएका छन।

जिल्लाको कमलबजार नगरपालिका ६ बिरपथ डुप्केका देबिराम ढकाल भालुको आक्रमणबाट घाइते भएको जिल्ला अछाम प्रहरीले जनाएको छ।

अछाम स्याउले नजिकैको जंगलमा ढकाललाई भालुले आक्रमण गरेको बताईएको छ। ढकालको अनुहारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

ढकाल बुढाखोला सामुदायिक वनका रक्षकसमेत हुन्। उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार