हुम्लामा नेपाल एयरलाइन्सको उडान सुरु, सहुलियत दरमा यात्रा गर्न पाइने

हुम्लाको सिमकोटका लागि उडान सुरु

हुम्लामा नेपाल एयरलाइन्सको उडान

हुम्ला : नेपाल एयरलाइन्सले ७ महिना अगाडी बन्द गरेको हुम्लाको सिमकोटका लागि उडान सुरु गरेको छ ।

हुम्लावासीले पटक–पटक एयरलाइन्सलाई आग्रह गर्दापनि हुन नसकेको उडान पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले हिमाली जिल्लामा उडान भर्ने निर्देशन दिएपछि उडान भर्न लागेको हो ।

नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगञ्जबाट सहुलियत दरमा अब यात्र्ुहरुले यात्रा गर्न पाउने भएका छन् ।
कोरोना भाइरस नियन्त्रणको लागि बन्द भएको उडान ७ महिनापछि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको जिल्ला प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार