धनगढीका किशोरीहरूलाई काँग्रेस नेतृ डा. आरजु राणा देउवाद्धारा सेनेटरी प्याड सहयोग

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले किशोरीहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकी छन् ।

धनगढी : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले किशोरीहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकी छन् । धनगढी–६ जालीमा रहेको धनगढी बहुप्राबिधिक शिक्षालयका किशोरीहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकी हुन् ।

नेपाल प्रेस युनियका अध्यक्ष श्रवण देउवा र धनगढी बहुप्राबिधिक शिक्षालयका निर्देशक टेकेन्द्र देउवाले बिद्यालयका किशोरीहरुलाई संयुक्त रुपमा सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् ।नेपाल प्रेस युनियका अध्यक्ष देउवाले किशोरीहरुले महिलाहरु सुरक्षित र स्वस्थ रहन किशोरीहरुलाई सेनेटरी प्याड बितरण गरिएको बताएका छन् । रुडुक कैलालीले उत्पादन गरेको सेनीटरी प्याड उत्पादन गरी बितरण गरिरहेको छ ।

विद्यालयका निदेर्शक टेकेन्द्र देउवाले छात्राहरुलाई महिनावारी त्यसको सुरक्षा सतर्कताका लागि र स्वास्थयमा मुख्य जोड दिदै महिला छात्रालाई सेनिटरी प्याड प्रयोग गर्न अनुरोध गरेका थिए ।सेनेटरी प्याड प्रयोग नर्गेदाको समस्या, बिभिन्न रोगहरु लाग्ने संग संगै किशोरीहरुलाई जनचेतना मूलक संदेश र फाइदा र बेफाइदा पनि बताएका छन । नेपाली कांग्रसकि नेत्री डा.आरजु राणा देउवाले महिलाइ सुरक्षित रहन र स्वास्थ रहन कोलागी सोहि सेनिटरी प्याड उपलब्द गराएकी हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार