धनगढीमा जारी महोत्सवमा तीन दिन थप, पुस ५ गतेसम्म सञ्चालन हुने

धनगढीमा जारी महोत्सवमा तीन दिन थप, पुस ५ गतेसम्म सञ्चालन हुने

धनगढी : सुदूरपश्चिम महोत्सवको अब ५ गतेसम्म सञ्चालन हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको महोत्सवमा तीन दिन थप गरि पुस ५ गतेसम्म सञ्चालन हुने भएको हो ।

महोत्सब सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्म संचालन हुने जानकारी गराईएको छ ।

उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार