कैलालीको सुखडमा मोटरसाइकलले ठक्कर दिँदा ८९ वृद्ध घाइते, घोडाघोडी अस्पतालमा उपचार हुँदै

कैलालीको सुखडमा मोटरसाइकलले ठक्कर दिँदा ८९ वृद्ध घाइते, घोडाघोडी अस्पतालमा उपचार हुँदै

धनगढी : कैलालीको सुखडमा मोटरसाइकलको ठक्करबाट एकजना वृद्ध घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ दिपनगरका ८९ वर्षीय दया राम बम घाइते भएका हुन् ।

पूर्व बाट आउँदै गरेका बमलाई पश्चिमबाट पूर्व तिर गइरहेको सरैयाका गेहु डंगोराले चलाएको सु.प ०१-००८ प ९९६१ नम्बरको एमाहा १२५ मोटर साईकले ठक्कर दिएको राप्रयुसं का केन्द्रीय सदस्य एवम् कैलाली संयोजक दिनेश बमले जानकारी दिए ।

बमको खुट्टामा चोट लागेको र अहिले घोडाघोडी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार