नागरिकता बनाउँछु भनी घरबाट निस्किएका गोदावरीका एक युवक ६ दिनदेखि बेपत्ता

नागरिकता बनाउँछु भनी घरबाट निस्किएका गोदावरीका एक युवक ६ दिनदेखि बेपत्ता

धनगढी : कैलालीको गोदावरी नगरपालिका गेटा बस्ने २० वर्षीय अजय बोहरा वेपत्ता भएको ६ दिन पुरा भएको छ ।

उनी १६ गते गेटाबाट नागरिता बनाउँछु भनी धनगढी गएको र सोही दिनदेखि वेपत्ता रहेको उनकी दिदि मनिशा बोहराले बताएकी छन्। प्रहरी कहाँ खबर गरेको तर अहिले सम्म केही पत्ता नलागेको मनिशाले दुखेसो पोखेकी छिन् ।

अजय कही कतै भेटिए ९८४८६५९२०० र ९८४८५५६३४७ मा खबर गरिदिन उनले हाग्रह गरेकी छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार